नरेन्द्र मोदीको पहिलो विदेश यात्रा माल्दिभ्स

लगातार दोस्रो पटक आम चुनाव जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो आधिकारिक विदेश यात्राको लागि माल्दिभ्सलाई चुनेका छन्। नरेन्द्र मोदीले आफ्नो दोस्रो शपथ ग्रहण समारोहमा अघिल्लो पटकमा बोलाइएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका नेतालाईलाई नभएर बिमस्टेक समूहको नेतालाई बोलाए । यसमा थाइल्याण्ड र म्यानमार समेत समावेश छ । तर माल्दिभ्स त्यसमा थिएन । … Continue reading नरेन्द्र मोदीको पहिलो विदेश यात्रा माल्दिभ्स